Englishनेपाली

उडान

(udan)
नाम

अर्थ

नाम
  1. ना॰ [उड्+आन] १.पखेटा वा अन्य साधनको सहायताले आकाशमा माथिसम्म पुग्ने काम; हवाईजहाजबारा एक ठाउँबाट अर्को ठाउँका लागि गरिने प्रस्थान । २. उड्ने क्रिया वा भाव; उडाइ । ~ कर— ना॰ हवाईजहाजबाट प्रस्थान गर्दा विमान– स्थलमा उठाइने अतिरिक्त शुल्क । ~ सेवा— ना॰ हवाईसेवा

अंग्रेजीमा अर्थ

नाम
  1. the act of flying

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।