उनान्सय
(unansay unansaya)
nounnumeral
Meaning in English
numeral
- ninety-nine
Meaning in Nepali
noun
- ना॰ [सं॰ ऊनशते १. नब्बे र नौको योगसङ्ख्या; ((– को अङ्क । वि॰ २. नब्बे र नौको योगसङ्ख्याको; एक कम सय । > उनान्सयौँ— वि॰ गणनाका क्रमले उनान्सय सङ्ख्यामा पर्ने; उनान्सय सङ्ख्यामा आउने