उनासी
(unasi)
nounnumeral
Meaning in English
numeral
- seventy-nine
Meaning in Nepali
noun
- ना॰ [सं॰ ऊनाशीति] १. सत्तरी र नौको योगसङ्ख्या; ७९–को अङ्क । वि॰ २. सत्तरी र नौका योगसङ्ख्याको; एक कम असी । > उनासिऔँ/उनासियौँ— वि॰ गन्ती गर्दा उनासी सङ्ख्यामा पुगेको; उनासी सङ्ख्याको