उठाउनु
(uthaunu)
verb
Meaning in English
verb
- to begin
- to realize
- to raise
- to lift
Meaning in Nepali
verb
- प्रे॰ क्रि॰ [उठ्+आउ+नु] १. निद्राबाट जगाउनु; बिउँझाउनु । २. ठाडो पार्नु; ठड्याउनु; उभ्याउनु; खडा गर्नु । ३. बसोबास गरेको ठाउँबाट हटाउनु; उठीबास लाउनु । ४. आसामीबाट सावाँब्याज आदि लिनु; मोहीबाट कुत, अधियाँ वा हुन्डा आदि लिनु; असुल गर्नु । स॰ क्रि॰ ५. कुनै कामको थालनी गर्नु; काम सुरु गर्नु । ६. कामको जिम्मा लिनु; अभिभारा