वर्ष
(varsh barsha)
noun
Meaning in English
noun
- a year
Meaning in Nepali
noun
- बाह्र महिनाको समय, साल।
- १२ महिना वा ३६५ दिनको समय
Examples
उहाँ दस वर्ष विदेश बस्नुभयो।He lived abroad for ten years.