गर्मी
(garmi)
nounadjective
Meaning in English
noun
- heat; summer
- heat
- summer (season of the year)
adjective
- hot
Meaning in Nepali
noun
- तातो मौसम।
- ना॰ [फा॰] १. तातोपन; पोल्ने स्थिति; उष्णता । २. गरम हुने ऋतु; घाम चर्किने समय; ग्रीष्म ऋतु । ३. रन्कने वा जोसिने स्थिति वा आवेग;
- रिस; क्रोध । ४. भिरिङ्गी रोग
Examples
गर्मीमा धेरै पानी पिउनुपर्छ।We should drink lots of water in the heat.