आभास
(abhas)
नाम
अर्थ
नाम
- कुनै कुरा भएको सङ्केत
- कुनै घटना वा अवस्थाको अनुभूति
- पछि हुने कुराको अनुमान
अंग्रेजीमा अर्थ
नाम
- feeling
उदाहरण
१. कपालमा कालो दलेको आभास सजिलै पाइन्थ्यो