अद्यावधिक
(adyavadhik)
विशेषण
अर्थ
विशेषण
- अहिलेसम्म भए गरेका कुराहरूलाई समेटेर राखिएको; समसामयिक बनाइएको
अंग्रेजीमा अर्थ
विशेषण
- Up to date वा Updated
उदाहरण
१. अद्यावधिक आँकडा हामी चाँडोभन्दा चाँडो पाउनेछौँ