Englishनेपाली

आगत

(agat)
नाम

अर्थ

नाम
  1. वि॰ [सं॰] १. आएको; आइपुगेको; पुग्नुपर्ने ठाउँमा पुगेको । २. पाएको; प्राप्त भएको । — पतिका— ना॰ परदेशबाट सकुशल फर्केर आएको पतिसँग भेट हुँदा हर्ष र आनन्दले गद्गद भएकी नायिका । ~ स्वागत— ना॰ पाहुनाहरूलाई गरिने स्वागत; आगन्तुकको सत्कार

अंग्रेजीमा अर्थ

नाम
  1. come
  2. arrived

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।