आगत
(agat)
noun
Meaning in English
noun
- come
- arrived
Meaning in Nepali
noun
- वि॰ [सं॰] १. आएको; आइपुगेको; पुग्नुपर्ने ठाउँमा पुगेको । २. पाएको; प्राप्त भएको । — पतिका— ना॰ परदेशबाट सकुशल फर्केर आएको पतिसँग भेट हुँदा हर्ष र आनन्दले गद्गद भएकी नायिका । ~ स्वागत— ना॰ पाहुनाहरूलाई गरिने स्वागत; आगन्तुकको सत्कार