Englishनेपाली

आकलन

(akalan)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. लिने, जम्मा गर्ने वा भेला गर्ने काम; सञ्चय गर्ने काम । २. गणना गर्ने काम; गन्ती । ३. भावी कार्यका बारेमा सोचेर गरिने कल्पना वा अनुमान । > आकलनीय— वि॰ आकलन गर्न योग्य; आकलन गर्न सुहाउँदो

अंग्रेजीमा अर्थ

नाम
  1. accumulation
  2. estimation

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।