Englishनेपाली

अक्कड

(akkad)
नामविशेषण

अर्थ

नाम
  1. ना॰ [ सं॰ अकटे कुनै कुरामा एकोहोरो किसिमले लिइने जिद्दी; ढिपी; हठ; अकड
विशेषण
  1. प्रत्य॰ विशेषण बनाउनका लागि आउने एक कृत्– प्रत्यय (घुमक्कड, बोलक्कड इ॰) । अक्क न बक्क— क्रि॰वि॰ [(बि॰) न+बक्क] अक्कलगुम; इन्तु न चिन्तु; अकमक्क; जिल्लाराम

अंग्रेजीमा अर्थ

नाम
  1. overconfidence
  2. haughtiness

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।