Englishनेपाली

अक्कल

(akkal)
नाम

अर्थ

नाम
  1. ना॰ [अ॰ अक्ले कुनै अप्ठ्यारो स्थिति वा समस्या सुल्झाउने दक्षता; जटिलभन्दा जटिल काम पनि फत्ते पार्ने खुबी; बुद्धि; चतुथ्या्यँ; समझ । — दार— वि॰ अक्कली । — मन्द— वि॰ अक्कली । > अक्कली— वि॰ अक्कल भएको; सिपालु; बुद्धिमान्; अकली

अंग्रेजीमा अर्थ

नाम
  1. intelligence
  2. cleverness
  3. knowledge

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।