अक्कड
(akkad)
nounadjective
Meaning in English
noun
- overconfidence
- haughtiness
Meaning in Nepali
noun
- ना॰ [ सं॰ अकटे कुनै कुरामा एकोहोरो किसिमले लिइने जिद्दी; ढिपी; हठ; अकड
adjective
- प्रत्य॰ विशेषण बनाउनका लागि आउने एक कृत्– प्रत्यय (घुमक्कड, बोलक्कड इ॰) । अक्क न बक्क— क्रि॰वि॰ [(बि॰) न+बक्क] अक्कलगुम; इन्तु न चिन्तु; अकमक्क; जिल्लाराम