अप
(ap)
नाम
अर्थ
नाम
- उप॰ [सं॰] शब्दका अगिल्तिर गाँसिएर अनुचित वा निन्दनीय, रहित वा हीन, विपरीत वा विरुद्ध; हीनता वा कमी, दूषण वा आकस्मिकता आदि अर्थ बुझाउने शब्द (अपव्यय, अपमान, अपभ्रंश, अपमृत्यु) । — कर्ता— वि॰ १. अपकार गर्ने वा हानि पुथ्याउने; नोक्सान गर्ने; अपकारक । २. दुष्कर्म गर्ने; खराब आचरण भएको । — कर्म— ना॰ १. खराब वा अनुचित काम; न
अंग्रेजीमा अर्थ
नाम
- inferiority
- privation