अपकर्ष
(apakarsh)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. कुनै वस्तुलाई पछिल्तिर धकेल्ने काम । २. घटाउने या घट्ने प्रक्रिया; ह्रास । ३. पद, प्रतिष्ठा, मान आदिमा हुने कमी वा न्यूनता; मानहानि; अपमान । ३. उन्नति घट्ने, नहुने वा नभएको स्थिति; अवनति । > अपकर्षक — वि॰ १. अपकर्ष गर्ने । २. अपकर्ष भएको । अपकर्षण— ना॰ १. अपकर्ष गर्ने वा हुने काम । २. पछाडि धकेल्ने प्रक
अंग्रेजीमा अर्थ
नाम
- downfall
- deterioration
- diminution