अपकार
(apakar)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. अर्काको कुभलो हुने वा चिताउने काम; हानि; नोक्सानी; नोक्सान । २. अनुचित आचरण वा व्यवहार । >
अंग्रेजीमा अर्थ
नाम
- mischief
- harm
- injury