बिरामी
(birami)
विशेषणनाम
अर्थ
विशेषण
- रोग लागेको, अस्वस्थ। व्यक्तिलाई पनि बुझाउँछ।
- रोगी; असक्त
अंग्रेजीमा अर्थ
विशेषण
- ill, sick; a patient
- ill, sick
नाम
- patient, sick person
- illness
उदाहरण
बिरामी भएपछि उसले औषधि खायो।He took medicine after falling ill.