अप्ठेरो
(apthero)
विशेषण
अर्थ
विशेषण
- वि॰ [सं॰ अपस्तार] १. असजिलो; गाह्रो; कठिन । २. बाउँटो; बिँगठ्याहा; टेढो । क्रि॰वि॰ ३. दोठ्याब; अन्डस; अडकाउ; अठवा
अंग्रेजीमा अर्थ
विशेषण
- alternative form of अप्ठ्यारो (apṭhyāro)