ई
(i)
विस्मयादिबोधकवर्णनिर्देशक
अर्थ
विस्मयादिबोधक
- घृणा, अवहेलना र झिँझ्याहट आदि मनका भाव प्रकट गर्दा प्रयोग गरिने शब्द
- अरूलाई हियाउँदा वा लोप्पा खुवाउँदा प्रयोग गरिने शब्द
- कुनै नजिकको वस्तु औँल्याउँदा उच्चारण गरिने शब्द
अंग्रेजीमा अर्थ
वर्ण
- The fourth vowel in Nepali.
निर्देशक
- alternative form of यी (yī)
उदाहरण
ई, जति गाली गरेपनि आफ्नो बानी छोडिन्छ र !