खोर्सानी
(khorsani)
नाम
अर्थ
नाम
- पीरो; अचारमा वा तरकारीमा पीरो बनाउँन हालिने फल
अंग्रेजीमा अर्थ
नाम
- Chily
- alternative form of खुर्सानी (khursānī)
उदाहरण
खोर्सानीले भूँड़ी पोल्न सक्छ