भाइ
(bhai)
नाम
अर्थ
नाम
- आफूभन्दा कान्छो दाजुभाइमध्येको केटा।
- आफु भन्दा उमेरमा सानो पुरुष
अंग्रेजीमा अर्थ
नाम
- younger brother
- brother (in general)
- comrade, friend
- used to address any male person younger than oneself
उदाहरण
भाइ विद्यालय जाँदै छ।My younger brother is going to school.