Englishनेपाली

चक्का

(chakka cakka)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] चक्रे १. थेप्चो, बाटुलो वा गोलो, चेप्टो वस्तु । २. मोटर, यन्त्र
  2. आदिका पाङ्ग्रा वा गोलाकारको कुनै अवयव; पाङ्ग्रो । ३. क्यासेट । > चक्की— ना॰ १
  3. सानो चक्का । २. नेपाली टोपीको बीचको गोलो भाग । ३. औषधीको ट्याबलेट वा गोली

अंग्रेजीमा अर्थ

नाम
  1. disk
  2. wheel
  3. circular object
  4. tyre

उदाहरण

चक्का नभए गाड़ी कसरी कुद्छ

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।