Englishनेपाली

चलचित्र

(chalachitr calacitra)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] बिजुलीका सहायताबाट रजतपटमा देखाइने चल्ने–फिर्ने कथात्मक
  2. नाट्यचित्र; सिनेमा; टाकिज । ~ प्रदर्शक— ना॰ चलचित्र देखाउने यन्त्र चलाउने मानिस । ~
  3. संस्थान— ना॰ चलचित्रसम्बन्धी कामको व्यवस्था मिलाउने एक निकाय । ~ सम्पादक— ना॰

अंग्रेजीमा अर्थ

नाम
  1. Movie

उदाहरण

१. समीक्षकले भने यो चलचित्रको उधुमै प्रशंसा गरेका छन्

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।