चलचित्र
(chalachitr calacitra)
noun
Meaning in English
noun
- Movie
Meaning in Nepali
noun
- ना॰ [सं॰] बिजुलीका सहायताबाट रजतपटमा देखाइने चल्ने–फिर्ने कथात्मक
- नाट्यचित्र; सिनेमा; टाकिज । ~ प्रदर्शक— ना॰ चलचित्र देखाउने यन्त्र चलाउने मानिस । ~
- संस्थान— ना॰ चलचित्रसम्बन्धी कामको व्यवस्था मिलाउने एक निकाय । ~ सम्पादक— ना॰
Examples
१. समीक्षकले भने यो चलचित्रको उधुमै प्रशंसा गरेका छन्