चल्नु
(chalnu calnu)
क्रियापद
अर्थ
क्रियापद
- अ॰ क्रि॰ [सं॰ चल्+नु] १. चलमलाउनु; हल्लनु; हिल्नु; काँप्नु । २. चकचक गर्नु
- ३. हिँड्नु; जानु । ४. चलनमा आउनु । ५. जिस्किनु । ६. टिक्नु; खट्नु । ७. प्रारम्भ हुनु
- ८. पासा आदि खेल खेल्दा कुनै चाल आरम्भ गर्नु
अंग्रेजीमा अर्थ
क्रियापद
- to move
- to function, to work, to run