Englishनेपाली

चमचम

(chamacham)
क्रियापद

अर्थ

क्रियापद
  1. क्रि॰वि॰ [अ॰ मू॰ चम्+अ (बि॰)] १. थोरै उज्यालो छर्दै चम्किने गरी । ना॰ २
  2. छेनाबाट तयार पारिएको गुलियो मिठाईविशेष । > चमचमाइ— ना॰ चमचम गर्ने भाव, क्रिया
  3. वा गुण । > चमचमाइनु— अ॰ क्रि॰ चमक निस्किनु; चम्किनु

अंग्रेजीमा अर्थ

क्रियापद
  1. kind of sweetmeat

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।