चम्पा
(champa)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] हे॰ चम्पक । — वत— ना॰ प्राचीन कूर्माचल देशको राजधानी; हालको
- कुमाऊँ प्रदेशको एक प्रसिद्ध स्थल । — वती— ना॰ गङ्गाको किनारमा रहेको एक प्राचीन
- नगरको नाम; अङ्गदेशको राजधानी (वर्तमान भागलपुर) । — सरी— ना॰ मसिना र बास्नादार
अंग्रेजीमा अर्थ
नाम
- kind of flower
- magnolia