गहत
(gahat)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ कुलत्थे १. एकै भेट्नामा फुस्रा तीन पात हुने, पहेँला फूल फुल्ने र लाम्चा
- कोसा लाग्ने, दाल–जातको लहरो वा त्यसैको कोसामा फल्ने सेतो,रातो र कालो तीन जातको
- हुने चेप्टो आकार भएको गेडादार अन्न
अंग्रेजीमा अर्थ
नाम
- kind of vetch