Englishनेपाली

चमरी

(chamari)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] काला लामालामा बाक्ला रौँ हुने, पुच्छरको झुप्पो काटेर चँवर बनाइने,
  2. तिब्बत र मध्य एसियामा पाइने एक जन्तुविशेष; चमरी गाई; चौँरी; चौँरीगाई; याक; चुँगुर । — गाई — ना॰ हे॰ चमरी

अंग्रेजीमा अर्थ

नाम
  1. yak

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।