चमरी
(chamari)
noun
Meaning in English
noun
- yak
Meaning in Nepali
noun
- ना॰ [सं॰] काला लामालामा बाक्ला रौँ हुने, पुच्छरको झुप्पो काटेर चँवर बनाइने,
- तिब्बत र मध्य एसियामा पाइने एक जन्तुविशेष; चमरी गाई; चौँरी; चौँरीगाई; याक; चुँगुर । — गाई — ना॰ हे॰ चमरी