चन्द्रमा
(chandrama candrama)
noun
Meaning in English
noun
- the moon
- moon
Meaning in Nepali
noun
- रातमा उज्यालो दिने आकाशीय पिण्ड, जून।
- ना॰ [सं॰] १. सूर्यको प्रकाश पाएर राति आकाशमा चम्कने र २९ज्ञ दिनमा
- एकपल्ट पृथ्वीलाई परिक्रमा गर्ने पृथ्वीको उपग्रह; चन्द्र; जून; सोम; शशी; इन्दु । २
Examples
पूर्णिमामा चन्द्रमा गोलो देखिन्छ।The moon looks round on a full-moon night.