Englishनेपाली

चँगेरी

(changeri)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] चङ्गेरिके; बेत वा बाँसका चोयाबाट बनाइएको फलफूल आदि राखिने डाली,
  2. टोकरी वा कँडालीजस्तो एक किसिमको भाँडो; चबेरी; चँगेरो; बास्केट

अंग्रेजीमा अर्थ

नाम
  1. Basket

उदाहरण

मालीले चँगेरी भरि फूल टिपेर ल्याए

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।