Englishनेपाली

कुरी

(kuri)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ कुटी] १. बाँसका चोयाले बुनेको हाँस आदि हाल्ने एक किसिमको कोक्रो
  2. २. खेतबारीमा बनाइएको बाली कुर्ने सानो छाप्रो । ३. कीरा (बालबोलीमा॰; गुजी; जुम्रो
  3. ४. बालकको जननेन्द्रिय; तुरी; तुतुरो

अंग्रेजीमा अर्थ

नाम
  1. penis; willy, wiener
  2. a type of bamboo woven basket
  3. bug

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।