चँगेरी
(changeri)
noun
Meaning in English
noun
- Basket
Meaning in Nepali
noun
- ना॰ [सं॰] चङ्गेरिके; बेत वा बाँसका चोयाबाट बनाइएको फलफूल आदि राखिने डाली,
- टोकरी वा कँडालीजस्तो एक किसिमको भाँडो; चबेरी; चँगेरो; बास्केट
Examples
मालीले चँगेरी भरि फूल टिपेर ल्याए