छ
(chh cha)
सङ्ख्यावाचकविशेषणवर्ण
अर्थ
सङ्ख्यावाचक
- सङ्ख्या ६।
विशेषण
- पाँच पछि आउने अङ्क
अंग्रेजीमा अर्थ
सङ्ख्यावाचक
- six
विशेषण
- six
वर्ण
- the seventh consonant in Nepali
उदाहरण
एक हप्तामा छ दिन काम गर्छु।I work six days a week.
मैले मेरा छजना साथीलाई आफ्नो सबै गोप्य कुरा भनें