Englishनेपाली

चुम्बक

(chumbak)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. फलामलाई आफूतिर तान्ने आकर्षक तत्त्व; विद्युत्–शक्तियुक्त पदार्थ । २. अपरकान्तमणि । वि॰ ३. चुम्बन गर्ने; म्वाइँ खाने; चुम्बन लिने । ४. अनुरागी; प्रेमी

अंग्रेजीमा अर्थ

नाम
  1. magnet

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।