चुम्बक
(chumbak)
noun
Meaning in English
noun
- magnet
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. फलामलाई आफूतिर तान्ने आकर्षक तत्त्व; विद्युत्–शक्तियुक्त पदार्थ । २. अपरकान्तमणि । वि॰ ३. चुम्बन गर्ने; म्वाइँ खाने; चुम्बन लिने । ४. अनुरागी; प्रेमी