Englishनेपाली

चुम्नु

(chumnu)
क्रियापद

अर्थ

क्रियापद
  1. स॰ क्रि॰ [सं॰ चुम्बन] १. माया वा स्नेहले अरूका गाला, ओठ आदिमा चुम्बन गर्नु; म्वाइँ खानु; चुम्मा लिनु । २. स्पर्श गर्नु; छुनु । ३. आफूतिर खिच्ने गुण हुनु

अंग्रेजीमा अर्थ

क्रियापद
  1. to kiss
  2. to touch

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।