चुम्नु
(chumnu)
verb
Meaning in English
verb
- to kiss
- to touch
Meaning in Nepali
verb
- स॰ क्रि॰ [सं॰ चुम्बन] १. माया वा स्नेहले अरूका गाला, ओठ आदिमा चुम्बन गर्नु; म्वाइँ खानु; चुम्मा लिनु । २. स्पर्श गर्नु; छुनु । ३. आफूतिर खिच्ने गुण हुनु