धनु
(dhanu)
नाम
अर्थ
नाम
- बाँस वा फलामका लामा कप्टेराको टुप्पालाई बलियो र लचकदार धागोले बाँधेर त्यो धागोलाई तन्काउँदाको बलले बाण छोड्न मिल्ने अस्त्र
अंग्रेजीमा अर्थ
नाम
- Bow
उदाहरण
१. नेपालीहरूले तोप, धनु र वाणले प्रतिकार गरे