Englishनेपाली

कलाप

(kalap)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰] १. धेरै परिमाण; रास; समूह; थुप्रो । २. मुजुरको पुच्छर । ३. बिटो; मुठो । ४. धनु । ५. कात्यायनबारा प्रणीत व्याकरणको नाम । > कलापिनी— ना॰ रात; रात्रि । कलापी— ना॰ १. मुजुर । २. कोइली । वि॰ ३. कालप–व्याकरण पढ्ने । ४. बथानमा बस्ने

अंग्रेजीमा अर्थ

नाम
  1. pile
  2. heap
  3. bow
  4. peacock's tail

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।