घटेसी
(ghatesi)
नाम
अर्थ
नाम
- ना॰ [घाँटी+एसी] १. घाँटीमा लाइने पोतेको छोटो र सानो माला; मुगाको माला
- २. घाँटीमा कसिएको डोरी; पासो । ३. ठूलो सङ्कट
अंग्रेजीमा अर्थ
नाम
- necktie
- bow tie
- wreath of corals
- calamity