Englishनेपाली

ऐ

(ai)
नामवर्ण

अर्थ

नाम
  1. देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये नवौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठ तालुस्थानबाट उच्चारण हुने, दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय, आधा बन्द स्थितिदेखि अग्र बन्द बिन्दुमा पुगी टुङ्गिने द्विस्वर; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न
  2. वि॰ बो॰ १. कसैलाई डाक्दा वा हकार्दा भनिने अव्यय शब्द; ए (उदा॰— ऐ श्याम ; तँ कता जान लागेको? ऐ, किन चल्छस् हँ ?)
  3. ना॰ १. शिव

अंग्रेजीमा अर्थ

वर्ण
  1. The ninth vowel in Nepali.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।