Englishनेपाली

गडबड

(gadabad)
क्रियापद

अर्थ

क्रियापद
  1. ना॰ [गड्+बढ्] नियमअनुसार नभई तलमाथि पर्ने काम; गोलमाल; अन्डबन्ड । >
  2. गडबडाइ— ना॰ गडबड गर्ने वा गडबडाउने भाव, क्रिया वा प्रक्रिया । गडबडाइनु— अ॰ क्रि॰
  3. गडबड होइनु । गडबडाउनु— अ॰ क्रि॰ तलमाथि परी अव्यवस्थित देखिनु; गडबड हुनु; गोलमाल

अंग्रेजीमा अर्थ

क्रियापद
  1. confusion
  2. jumble
  3. medley
  4. disorder

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।