Englishनेपाली

घारघुर

(gharaghur)
क्रियाविशेषण

अर्थ

क्रियाविशेषण
  1. क्रि॰ वि॰ [अ॰ मू॰ घुर्+अ (बि॰)] १. मही पार्दा शब्द निस्कने गरी । २. नेती
  2. तानेझैँ कुनै वस्तु तान्ने चालमा । ना॰ ३. जसोतसो गरी काम गर्ने ढङ्ग । ४. पाङ्ग्रा भएका
  3. सवारीहरू चल्दा आउने शब्द । ५. आफुसको झगडा; बाझो; कलह; गडबडी । > घारघुरे— वि॰ १

अंग्रेजीमा अर्थ

क्रियाविशेषण
  1. mess
  2. jumble
  3. medley

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।