गडबड
(gadabad)
verb
Meaning in English
verb
- confusion
- jumble
- medley
- disorder
Meaning in Nepali
verb
- ना॰ [गड्+बढ्] नियमअनुसार नभई तलमाथि पर्ने काम; गोलमाल; अन्डबन्ड । >
- गडबडाइ— ना॰ गडबड गर्ने वा गडबडाउने भाव, क्रिया वा प्रक्रिया । गडबडाइनु— अ॰ क्रि॰
- गडबड होइनु । गडबडाउनु— अ॰ क्रि॰ तलमाथि परी अव्यवस्थित देखिनु; गडबड हुनु; गोलमाल