Englishनेपाली

गधा

(gadha)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ गर्दभे १. घोडाका जातिको तर घोडाभन्दा सानो र प्रायः खैरो रबको
  2. हुने, भारी बोक्ने काममा लगाइने, स्तनपायीवर्गको पाल्तु जनावर । २. बुद्धि र विवेकहीन
  3. मान्छेलाई गाली गर्दा प्रयोग गरिने शब्द । ~ पच्चिसी— ना॰ उमेरका दृष्टिले जवान भएको

अंग्रेजीमा अर्थ

नाम
  1. prose
  2. donkey, ass

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।