गनगन
(ganagan)
क्रियापद
अर्थ
क्रियापद
- ना॰ [अ॰ मू॰ गन्+अ(बि॰)] मन्दस्वरमा झर्को लाग्ने गरी आउने बोली वा आवाज;
- त्यसरी बारम्बार गरिरहेको कुरो; कचकच; फतफत । > गनगनाइ— ना॰ गनगनाउने क्रिया वा
- प्रक्रिया । गनगनाइनु— अ॰ क्रि॰ गनगन गरिनु; फतफताइनु
अंग्रेजीमा अर्थ
क्रियापद
- murmur
- grumble