गाडी
(gadi)
नाम
अर्थ
नाम
- पाङ्ग्रामा चल्ने सवारी साधन।
- यातायातको साधन
अंग्रेजीमा अर्थ
नाम
- a vehicle; a car
- bus
- car
- carriage
उदाहरण
गाडी बिस्तारै चलाउनुहोस्।Please drive the vehicle slowly.